दफा ३३
शपथ लिनु पर्ने
कार्यकारी निर्देशक र विषयगत समितिका संयोजक तथा सदस्यले कार्यभार सम्हाल्नु अघि अध्यक्ष समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ।